८ बैशाख २०८१, शनिबार

नेपालभर २८८ जनामा काेराेना संक्रमण पृष्टि

प्रकाशित मिति :  9 April, 2021 4:28 pm


काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा २८८ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । देशभर भएको ४ हजार ७१ परीक्षणमा थप २८८ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । निकाे हुनेकाे संख्या २ लाख ७३ हजार ७३५ रहेकाे छ ।

नेपालभर संक्रमणबाट ३ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !