१५ बैशाख २०८१, शनिबार

कैलालीमा काेराेना संक्रमणबाट एक पुरुषकाे मृत्यु

प्रकाशित मिति :  25 April, 2021 11:55 am


कैलाली । कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका ३ निवासी ६२ बर्षिय पुरुषको सेती प्रादेशिक अस्पलालमा उचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीले जानकारि दिएको छ ।

स्वास्थ्यमा समस्या देखिए पछि वैशाख ७ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका पुरुषलाई वैशाख ९ गते कोरोना संक्रमण पृष्टि भएको थियो । उनकाे उपचारकै क्रममा मृत्यु भएकाे अस्पताले जनाएकाे छ ।

यो सहित कैलालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !