१९ बैशाख २०८१, बुधबार

भारतबाट फर्किएका गुल्मीका २ जना संक्रमितको मृत्यु

प्रकाशित मिति :  25 April, 2021 2:43 pm


काठमाडौं । भारतबाट घर आउँदै गरेका गुल्मीका एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आइतबार धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ वर्षीय पुरुषको भारतबाट घर फार्किदै गर्दा भैरहवाको क्वारेन्टाइनमा र छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको शनिबार राति क्वारेन्टाइनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कोभिड १९का फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए ।

उनीहरुमा गत बिहिबार कोरोना पोजेटिभ रिपोर्ट देखा परेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !