१६ बैशाख २०८१, आइतबार

कैलालीमा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा

प्रकाशित मिति :  27 April, 2021 5:07 pm


कैलाली ।  कैलालीमा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार वैशाख १६ गते बिहिबारदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागु हुने कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बताए ।

 



प्रतिक्रिया दिनुहोस !