२५ बैशाख २०८१, मंगलबार

नेपालमा थप ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिए

प्रकाशित मिति :  28 April, 2021 4:48 pm


नेपालमा थप ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ७ सय ७४ जना र एन्टिजेन विधिबाट १२३ जना गरी थप ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस !