२४ बैशाख २०८१, सोमबार

सुनकाे मूल्य ताेलाकाे ९० हजार ८ सय

प्रकाशित मिति :  29 April, 2021 11:44 am


काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनकाे मूल्य प्रतिताेला ९० हजार ८ सयमा काराेबार भएकाे छ । बुधबार ताेलाकाे ९० हजार ५ सय रहेकाे छापावाला सुनकाे मूल्य बिहिबार ३ सयले बढेर प्रतिताेला ९० हजार ८ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला ९० हजार ३ सय रहेकाेे छ ।

बिहिबार चाँदीकाे मूल्य भने बढेकाे छ । चाँदी प्रतिताेला १० रुपैयाँ बढेर प्रतिताेला १३१५ रहेकाे महासंघले जनाएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !