२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रकाशित मिति :  3 May, 2021 2:51 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेर ३० मिनेटमा सम्बोधन गर्न लागेका हुन् ।

आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !