२५ बैशाख २०८१, मंगलबार

उपत्यकामा थप ४ हजार १९८ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  9 May, 2021 4:54 pm


काठमाडौं । काठमाडौं  उपत्यकाका थप ४ हजार १ सय ९८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरका ५३३ जना गरी थप ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस !