संकटमा डेरी उद्योग : रु.३ अर्बको पाउडर दूध र बटर भण्डारण, दैनिक १० करोड रुपैयाँको दूध खेर

काठमाडौं । नेपाल डेरी एसोसिएशनले लकडाउन र निषेधाज्ञाका कारण निजी र दुग्ध विकास संस्थानको झण्डै ३ अर्ब बराबरको पाउडर दुध र बटर भण्डारमा रहेको जनाएको छ । चालू पुँजीको रुपमा रहेको रकम सामान बिक्री नभई भण्डारमा थन्किएको कारण कतिपय डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको एसोसिएशनले जनाएको छ । महासचिव प्रल्हाद दाहालले जारी विज्ञप्ति जारी … Continue reading संकटमा डेरी उद्योग : रु.३ अर्बको पाउडर दूध र बटर भण्डारण, दैनिक १० करोड रुपैयाँको दूध खेर