२१ बैशाख २०८१, शुक्रबार

मेचीनगर नगरपालिकाका वडाध्यक्षकाे काेराेना संक्रमणबाट मृत्यु

प्रकाशित मिति :  22 May, 2021 2:00 pm


झापा । मेचीनगर नगरपालिका वडा नं ७ का वडाअध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण भइ विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारत उनको शनिवार मध्यान्हमा मृत्यु भएको विर्तासिटी अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

कोरोना संक्रमण भएपछि उनी वैशाख २९ गते अस्पताल भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस !