२५ बैशाख २०८१, मंगलबार

संक्रमितकाे संख्या घट्याे,आज ४ हजार ४८७ जनामा संक्रमति

प्रकाशित मिति :  29 May, 2021 4:47 pm


पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा थप ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर संक्रमणबाट थप ११६ जनाको मृत्यु भएको छ । आज थप ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !