२५ बैशाख २०८१, मंगलबार

विदेशी पर्यटकलाई १ महिनाको भिसा निःशुल्क

प्रकाशित मिति :  29 May, 2021 5:38 pm


काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई १ महिनाको भिसा शुल्क निशुःल्क गर्ने घोषणा गरेको छ ।

आर्थिक बर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई १ महिनाको भिसा निःशुल्क हुने घोषणा गरेका हुन ।

त्यस्तै सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज विदा दिने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !