१७ बैशाख २०८१, सोमबार

चौधरी ग्रुपले वीर अस्पतालनमा १८ सैयाको आइसियु वार्ड हस्तान्तरण गर्यो

प्रकाशित मिति :  10 June, 2021 6:45 pm


काठमाडौ । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले कोरोना उपचारको लागि सहयोगी हुने १८ सैयाको आइसियु वार्ड तयारी गरी हस्तान्तरण गरेको छ ।

अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालाई वार्ड हस्तान्तरण गरेको जानकारी दिए ।

चाैधरीले फेसबुक पाेष्टमा भनेका छन्, ”काेराेनाबाट संक्रमित नेपाली नागरिककाे जीवन रक्षा गर्नु अहिले हाम्राे सबैभन्दा महत्वपूर्ण दायित्व हाे । यसका लागि आम नागरिककाे पहुँ रहेकाे अस्पताललाइर् सुिवधासम्पन्न बनाउनुपनेर् जिम्मेवारी बाेध गरेर हामीले वीर अस्पतालमा आइसियु वार्ड स्तापाना गरेका हाैं ।”



प्रतिक्रिया दिनुहोस !