रोल्पा पहिलो किताब छाप्दाको संस्मरण : अनि वाराणसीमा ‘चेतन लहरी’ छापियो [भाग २]

बिक्रम सम्बत् २०२३ साउनबाट अहिले २०७८ सालको साउनसम्म औँला भाँच्दै गनेर ल्याउँदा पनि ५५ वर्ष त बिति सकेछ – अब ५ वर्षपछि त तीन बीस पुग्दो रहेछ । पछिल्लो इन्टरनेट पुस्तालाई त दन्त्य कथा जस्तो लाग्ला । समयका वर्तमान खण्डहरूले पुरानो समयका खण्डहरू कति कठिन थिए होलान् जाने बुझे राम्रै होला नि !  सबैका आ-आफ्नै … Continue reading रोल्पा पहिलो किताब छाप्दाको संस्मरण : अनि वाराणसीमा ‘चेतन लहरी’ छापियो [भाग २]