राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
काठमाडौै । राजनीतिक दल सम्बन्धी (दाेस्राे संशाेधन) अध्यादेश २०७८ जारी भएकाे छ। नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा १ बमाेजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश गरेकी हुन् । बहुप्रतिक्षित तथा आलाेचित अध्यादेश अन्ततः जारी भएकाे छ । सरकारले मंगलबार अध्यादेशको सिफारिस राष्ट्रपति भवन पठाएको थियो । एमालेका नेता माधवकुमार नेपाल र जसपाका नेता महन्थ ठाकुरलाई दल … Continue reading राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed