२३ बैशाख २०८१, आइतबार

ताेलामा ४ सयले घट्याे सुन

प्रकाशित मिति :  19 August, 2021 11:22 am


काठमाडाैं । नेपाली बजारमा बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेको छ । वृधबार ९१ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेर तोलाको ९० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ३ सयमा काराेबार भएकाे छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २४ रुपैयाँले घटेर ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !