२२ बैशाख २०८१, शनिबार

सुनकाे मूल्य ९१ हजार २ सय

प्रकाशित मिति :  20 August, 2021 11:19 am


काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य उकालाे लागेकाे छ । बिहिबार ४ सयले घटेकाे छापावाला सुनकाे मूल्य शुक्रबार ४ सयले बढेर प्रतिताेला ९१ हजार २ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको ११९५ पुगेका महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !