२१ बैशाख २०८१, शुक्रबार

उपत्यकामा बेलुकी ८ बजेपछि पनि सवारी चलाउन पाइने, निषेधाज्ञा भदौ १६ गतेसम्म थपियाे

प्रकाशित मिति :  24 August, 2021 4:19 pm


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बेलुकी ८ बजेपछि सवारी साधन चलाउन पाउने निर्णय गरेको छ ।

यसअघि राती ८ बजेपछि नीजि सवारी चल्नन नपाउने निर्णय गरिएकाेमा मंगलबार बसेको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाउने निर्णय गरेकाे हाे ।

केही खुकुलाे गर्दै निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !