२२ बैशाख २०८१, शनिबार

सुनकाे मूल्य प्रतिताेला ५ सयले बढ्याे

प्रकाशित मिति :  27 August, 2021 11:52 am


काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ५ सयले बढेर प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार १ सय रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको चाँदी १० रुपैयाँले घटेर शुक्रबार १२०० सय कायम रहेको महासंघले जानकारी दिएकाे  छ ।



प्रतिक्रिया दिनुहोस !