२९ बैशाख २०८१, शनिबार

श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा

प्रकाशित मिति :  27 August, 2021 1:34 pm


काठमाडौं । सरकारले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा दिएको छ । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सोमबार देशभर बिदा दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !