७ बैशाख २०८१, शुक्रबार

पछिल्लो देशभर २४ घण्टामा थप १,७६० जना कोरोना संक्रमित थपिए,७ जनाको मृत्यु

प्रकाशित मिति :  15 September, 2021 5:30 pm


पछिल्लो २४ घण्टामा देशभर थप १,७६० जना कोरोना संक्रमित थपिएका छन् भने७ जनाको मृत्यु भएको छ ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !