२३ बैशाख २०८१, आइतबार

सुनको मूल्य ७ सयले घट्यो, चाँदी स्थिर

प्रकाशित मिति :  16 September, 2021 11:31 am


काठमाडाैं । नेपाली बजारमा बिहिबार छापावाला सुनको मूल्य घटेको छ । प्रतितोला ७ सयले घटेर छापावाला सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन ९० हजार रहेको छ ।

बिहिबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य गत सोमबारदेखि हलचल नभई १२ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !