२१ बैशाख २०८१, शुक्रबार

धनका देवता कुबेरको कृपा पाउन कुन दिशा सिरान गरेर सुत्ने ?

प्रकाशित मिति :  17 September, 2021 2:52 pm


काठमाडौं । वास्तुशास्त्र अनुसार सुत्ने समय आप्mनो शिर सँधै यस्तो दिशा तिर राख्नुस् कि उठ्दा तपाईको मुख उत्तर पूर्व दिशा तर्फ होस् । यसरी सुत्यो भने धनका देवता कुबेरको कृपा सँधै परिरहन्छ । उठ्दा तपाईको मुख कहिल्यै पनि दक्षिण दिशा हुनुहुँदैन ।

यदि सफलतामा केही बाधा पटक पटक आयो भने नियमित रुपमा बिहान उठेर सूर्य देवलाई तामाको भाँडोमा जल भरेर चढाउने । राम्रो स्वास्थ्यको लागि, रोग र अन्य समस्याबाट बच्न घरमा सँधै खाना खाँदा सँधै पूर्व वा उत्तर दिशा तर्फ फर्केर खानु पर्दछ ।



प्रतिक्रिया दिनुहोस !