२३ बैशाख २०८१, आइतबार

सुनको मूल्य उकालो लाग्यो

प्रकाशित मिति :  21 September, 2021 11:30 am


काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य उकालो लागेको छ । सोमबार ८८ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला ३ सयले बढेर तोलाको ८९ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ७५० रहेको छ ।

मगंलबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर ११४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !