१७ बैशाख २०८१, सोमबार

आज सुन ८९ हजार ६ सयमा कारोबार हुँदै

प्रकाशित मिति :  23 September, 2021 11:16 am


काठमाडाैं ।  बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार ९ सयले बढेको छापावाला सुनको मूल्य बिहिबार ५ यसले घटेर तोलाको ८९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य ८९ हजार १५० कायम रहेको छ ।

आज बिहिबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको ११५५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !