१४ बैशाख २०८१, शुक्रबार

शुक्रबार पनि घट्यो सुनको मुल्य

प्रकाशित मिति :  24 September, 2021 11:11 am


काठमाडौं । नेपाली बजारमा यो साताको अन्तिम कारोबारको दिन सुनको मूल्य घटेको छ । छापावाला सुन प्रतितोला ६ सयले घटेर तोलाको ८९ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन ८८ हजार ५५० मा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको ११६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !