१७ बैशाख २०८१, सोमबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  27 September, 2021 11:31 am


काठमाडाैं । नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य बढेको छ । आईतबार ८९ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ३ सयले बढेर तोलाको ८९ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य प्रतितोला ८८ हजार ८५० रहेको छ ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको ११६० मा कारोबार भएको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !