२६ बैशाख २०८१, बुधबार

विश्वका कुन देशमा कति बजे दशैंको टीका लगाउने ?

प्रकाशित मिति :  1 October, 2021 3:07 pm


काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातनधर्माबलम्बीको लागि विजया दशमीको शुभसाइत सार्वजनिक गरेको छ ।
नेपालमा असोज २९ गते विहान १० बजेर २ मिनेटमा टीका लगाउने शुभसाइत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !