१५ बैशाख २०८१, शनिबार

सुनको मूल्य ७७ हजार नाग्यो

प्रकाशित मिति :  19 February, 2020 12:25 pm


काठमाडौ, ७ फागुन । 

सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । हिजो  ७६ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय ९९ बढेर ७७ हजार ९९ पुगेको नेपाल सुनचादीँव्यवसाय महासंघले जनाएको छ ।

यसै गरी चाँदिको मूल्य भने ९०५.१३ पैसा रहेको छ



प्रतिक्रिया दिनुहोस !