१७ बैशाख २०८१, सोमबार

सोमबार तोलामा २ सयले बढ्यो सुन

प्रकाशित मिति :  22 November, 2021 11:23 am


काठमाडाैं । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ सयले बढेको छ । आईतबार ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार २ सय रुयौयाँले बढेर तोलाको ९३ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४ सय रहेको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !