१७ बैशाख २०८१, सोमबार

बिहिबार पनि घट्यो सुनको मूल्य

प्रकाशित मिति :  25 November, 2021 11:14 am


काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो ९१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य १ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको ९१ हजार २ सयमा कारोबार हुँदैछ ।

बिहिबार चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १२३०मा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !