१९ बैशाख २०८१, बुधबार

कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

प्रकाशित मिति :  28 November, 2021 6:24 pm


सर्लाही । सर्लाहीमा काँग्रेसको वडा अधिवेशनमा गोली चलेको छ । प्रहरीकाअनुसार जिल्लाको बलरा नगरपालिका वडा नं ९ मा गोली चलेको हो । अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको हो ।

वडा अधिवेशनका क्रममा विवाद भएपछि प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !