८ बैशाख २०८१, शनिबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  6 December, 2021 10:56 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार हुने जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि ९१ हजार ५ सयमा कारोबार हुनेछ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज १२०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । चाँदी हिजो पनि सोही मूलयमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !