१७ बैशाख २०८१, सोमबार

आज सुन ९१ हजार ८ सयमा कारोबार हुने

प्रकाशित मिति :  7 December, 2021 12:13 pm


काठमाडौं । मंगलबार नेपाली बजार सुनको मूल्य घटेको छ । हिजो सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य प्रतितोला २ सयले घटेर तोलाको ९१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३ सय रहेको छ ।

आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १०रुपैयाँले घटेर तोलाको ११९०मा कारोबार भएको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !