२३ बैशाख २०८१, आइतबार

बुधबार प्रतितोला ५ सय बढ्यो सुन

प्रकाशित मिति :  8 December, 2021 11:45 am


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य ५ सयले बढेर तोलाको ९२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।

महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । हिजो ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर तोलाको १२०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !