१६ बैशाख २०८१, आइतबार

सुनको मूल्य ८० हजार ३ सय पुग्यो

प्रकाशित मिति :  24 February, 2020 11:19 am


काठमाडौ, १२ फागुन । 

सुनको मूल्य सोमबार पनि बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला ७ सय रुपैयाँले बढेर नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको थियो भने सोमबार पनि १५ सय बढेर छापावाला सुन प्रतितोला८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

चीनमा कोरोनाको प्रभावले आर्थिक मन्दीसँगै सुनको मूल्य आकाशिएको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !