१९ मंसिर २०८२, शुक्रबार

रुसले गुगललाई १० करोड अमेरिकी डलर बराबरको जरिवाना तोक्यो

प्रकाशित मिति :  24 December, 2021 5:13 pm


काठमाडौं । रुसको एक अदालतले गुगललाई झण्डै १० करोड अमेरिकी डलर बराबरको जरिवाना तिर्न आदेश दिएको छ ।

गुगलले प्रतिबन्धित विषयवस्तुलाई हटाउन असफल भएकोमा सो अदालतले ७ अर्ब  २० करोड रुबल बराबरको जरिवाना तोकेको हो ।

रुसमा कुनै सूचना प्रविधि कम्पनीलाई यस किसिमको जरिवाना गर्ने निर्णय पहिलो पटक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !