२३ बैशाख २०८१, आइतबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  4 May, 2022 11:34 am


काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज बुधवार तेजावी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज बिहिबार पनि चाँदीको मूल्य पनि स्थिर रहेको छ । पछिल्लो ३ दिनदेखि चाँदीको मूल्यमा स्थिर रही प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !