३१ जेष्ठ २०८३, आइतबार

७ बजेदेखि ४ बजेसम्म ५५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

प्रकाशित मिति :  13 May, 2022 5:04 pm


काठमाडौं ‌। स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि जारी मतदानमा अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

केही स्थानमा फाट्टफुट्ट समस्या देखिए पनि अधिकांश ठाउँमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !