२३ बैशाख २०८१, आइतबार

राैतहटकाे यमुनामाईमा मतपेटिका लुटियाे, लुटेर भाग्दै गरेकाे फाेटाे भाइरल हुँदै

प्रकाशित मिति :  13 May, 2022 6:39 pm


राैतहट । रौतहटको यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । केही स्थानीयले मतपेटिका लिएर भाग्दै गरेकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल हुन थालेकाे छ ।

साे केन्द्रमा २ हजार ४६८ मतदाता संख्या रहेकाे निर्वाचन आयाेगकाे तथ्यांक छ । यद्यपी घटना बारे आयाेगले आधिकारिक धारणा भने सार्पजनिक गरेकाे छैन।



प्रतिक्रिया दिनुहोस !