८ बैशाख २०८१, शनिबार

रोल्पाको रुन्टीगढीमा ६८ प्रतिशत मत खस्यो

प्रकाशित मिति :  13 May, 2022 7:05 pm


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा कुल मतदाता सख्याको ६८.४७ प्रतिशतले मतदान गरेका छन् ।

सबैभन्दा बढी वडा नं. ५ मा ७३.६७ प्रतिशत मत खसेकाे छ भने वडा नं. ३ मा सबैभन्दा कम ६३ प्रतिशत मत खसेकाे छ ।

रुन्टीगढीमा कुल मतदातासंख्या १९ हजार ११९ रहेकोमा १३ हजार ९० ले मतदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !