११ बैशाख २०८१, मंगलबार

रोल्पाको सुनछहरीमा ६३ प्रतिशत मत खस्यो

प्रकाशित मिति :  13 May, 2022 7:25 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा कुल मतदाता सख्याको ६३.०३ प्रतिशतले मतदान गरेका छन् । रुन्टीगढीमा कुल मतदातासंख्या १० हजार ५५५ रहेकोमा ६ हजार ६४९ ले मतदान गरेका छन् ।

सुनछहरीमा सबैभन्दा बढी वडा नंं. ६ स्थित गाविस भवन हाङवुङ (क) केन्द्रमा सबैभन्दा बढी ७१.८४ प्रतिशत र सबै भन्दा कम वडा नं. ३ स्थित जनता मावि बाहिरि गाम (ख) केन्द्रमा ५८.०३ प्रतिशत मत खसेकाे छ ।



प्रतिक्रिया दिनुहोस !