७ बैशाख २०८१, शुक्रबार

पूर्व सभामुख महराको वडामा माओवादी केन्द्रकाे प्यानल विजयी

प्रकाशित मिति :  14 May, 2022 8:09 pm


रोल्पा । रोल्पा नगरपालिका वडा नं. १ मा माओवादी केन्द्रका खुम बहादुर थापाको प्यानल विजयी भएको छ । 

वडा नं. १ पूर्व सभामुख तथा माओवादी प्रवक्ता कृष्ण बहादुर महराको मतदान केन्द्रसमेत हो । विजयीलाई महराले फुलमाला लगाएर बधाइ दिएका छन् । 



प्रतिक्रिया दिनुहोस !