२३ बैशाख २०८१, आइतबार

प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुँदै सुन

प्रकाशित मिति :  26 June, 2022 11:26 am


काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रहेको छ ।

आज आइतबार चाँदीको मूल्य पनि बढेको । गत शुक्रबार १२४० रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १२४५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !