२३ बैशाख २०८१, आइतबार

अपर सोलु हाइड्रोको आईपीओ खुला, बिहीबारसम्म भर्न सकिने

प्रकाशित मिति :  4 July, 2022 9:28 am


काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्राइभेट लिमिटेडले साधारण सेयर (आईपीओ) खुला गरेको छ। सोमबारदेखि खुला गरिएको आईपीओका लागि आगामी असार २३ गते बिहीबारसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले १९ लाख ५७ हजार ५ सय कित्ता सेयरमा आवेदन बिक्री खुला गरेको हो।



प्रतिक्रिया दिनुहोस !