१६ बैशाख २०८१, आइतबार

उपसभामुखको निर्वाचन असार ३१ गते

प्रकाशित मिति :  13 July, 2022 12:35 pm


काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।



प्रतिक्रिया दिनुहोस !