देउवा सरकारकाे एक वर्षः यस्ता छन् कृषि मन्त्रालयका उपलब्धि

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देउवा सरकारकाे एक वर्षकाे अवधिमा मन्त्रालयबाट सम्पादन गरिएका मुख्य मुख्य कार्य समेटिएकाे छाेटाे प्रगति प्रतिवेदन सार्वजनिक गरेकाे छ । मन्त्रालयका अनुसार यस अवधिमा मन्त्रालयले ७६ प्रतिशत वित्तीय प्रगति हासिल गरेकाे जनाएकाे छ । यस्ता छ्न् मुख्य उपलब्धि