१७ बैशाख २०८१, सोमबार

वालिङका पूर्व वडा अध्यक्ष मृत फेला

प्रकाशित मिति :  11 August, 2022 11:01 am


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष मृत अवस्था फेला परेका छन् । वडाध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका वडा नम्बर १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेका हुन् ।

स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेसबाट उम्मेदवार भई श्रेष्ठ निर्वाचित भएका थिए । घटनास्थलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !