२६ बैशाख २०८१, बुधबार

चीनबाट ल्याइयो कोरोना संक्रमण उपचार सामग्री

प्रकाशित मिति :  29 March, 2020 9:39 am


काठमाडौं, १६ चैत । 

कोरोना संक्रमित बाट उपचारका लागि आवश्यक स्वास्थ्य सम्बन्धि सामग्री भित्र्याइएको छ।

सामग्री लिन ग्वाङ्झाओ पुगेको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान काठमाडौं पुगेको हो ।



प्रतिक्रिया दिनुहोस !