७ जेष्ठ २०८१, सोमबार

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  25 August, 2022 11:56 am


काठमाडौं । नेपाली बजारमा आज बिहिबार पनि सुनको मुल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको ९५ हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको ११७५ रुपैइाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ११६५ रुपैइाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !